दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

दाेलखाकाे प्रसिद्ध भीमेश्वरकाे शिलामा पुनः पसिना

काठमाडौं । दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा पुनः पसिना आएको छ । भीमसेनको मूर्तिमा बुधबार दिउँसाे १२:४५ बाट शिलामा पसिना आएकाे भीमेश्वर गुठि व्यवस्थापन समितिले जनाएकाे छ ।

शनिबारमात्र भीमेश्वरकाे शिलामा दुईपटक पसिना आएकाे थियाे । दिउँसो १ः४७ बजेदेखि २ घण्टाभन्दा बढी सिलाको बायाँ भागबाट पसिना आएको  थियाे ।

सिलामा पसिना आउँदा अनिष्टको सूचकका रूपमा लिने जनविश्वास छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ३ : १३ बजे