काठमाडौं। सौर्य एयरको दुर्घटनाग्रस्त जहाजमा जाहाजमा सवार मध्ये १३ को घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा यरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली रहेको बिमानस्थल प्रहरीले जनाएको ।
बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) कल साक्ष्न नामको जाहाज थियो ।
बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १२ : २० बजे
प्रतिक्रिया