दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

दुर्घटनाग्रस्त बिमानबाट चार जनाकाे शव निकालियो (तस्बिरहरु)

काठमाडौं। सौर्य एयरको दुर्घटनाग्रस्त जहाजमा  एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली जहाजमा  बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

अहिले सम्म दुर्घटनास्थल बिमानबाट चार जनाको शव निकालिएको जनाइएको छ। सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) कल साक्ष्न नामको जाहाज थियो । 

बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

​​​​​​​

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ०६ बजे