सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कर्णाली प्रदेश सरकारमा माओवादीका चार मन्त्रीले दिए राजीनामा

काँक्रेविहार। कर्णाली प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सहभागी चारजना मन्त्रीले राजीनामा दिनुभएको छ । आज मुख्यमन्त्री यामलाल कँडेललाई चार मन्त्रीले राजीनामा पत्र बुझाउनुभएको हो । 

राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार हुनुहुन्छ । 
 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : ४६ बजे