‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विश्वासको मतबाट  भागे बागमतीका मुख्यमन्त्री, आयो राजीनामा

हेटौँडा । प्रदेशसभामा बहुमत गुमेसँगै विश्वासको मतको फेस गर्छु भनेर अडानमा रहेका बागमतीका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले अन्तत राजीनामा दिनुभएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जमरकट्टेलले राजीनामा दिनुभएको हो । यसअघि जमरकट्टेलले विश्वासको मत लिने अडान राख्दै सोही प्रयोजनका लागि प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको थियो । राजीनामासँगै १८ महिने लामो जमरकट्टेल नेतृत्वको माओवादी सरकार ढmेको छ । 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : २० बजे