सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

रास्वपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो ।  ।

रास्वपाले विपक्षमा बसेर जनताका मुद्धा प्रभावकारी रुपमा उठाउने बताउदै परियारले आफुहरुले अन्य विपक्षी दलसँग गठबन्धन नबनाउने स्पष्ट गर्नुभयो । 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ५१ बजे