‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा  नयाँ गठबन्धन बनेको ईश्वर पोखरेलको खुलासा 

कतार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने शर्तमा कांग्रेस–एमालेको सरकार बनेको बताउनुभएको छ ।

कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्नुहुँदै पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस–एमाले सरकार बनेको दाबी गर्नुभयो  । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उहाँले बताउनुभयो।
 

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ५ : २२ बजे