चिसो बढेपछि सुनसान ‘बुकीपाटन’

भारतमा भेटियो सिमलताल दुर्घटनामा मृत्यु भएको दुईजना यात्रीको शव

चितवन। चितवनको भरतपुर महानगरपालिकास्थित सिमलतालमा पहिराले बगाएर त्रिशुलीमा नदीमा बेपत्ता दुई बससहित यात्रुमध्ये थप दुईजनाको शव फेला परेको छ ।

दुईजनाको शव भारतीय भूमिमा फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले शव भारतको चम्पारण नगाहास्थित नारायणी नदीमा फेला पारेको हो । शवको पहिचान खुलेको छैन ।

दुईमध्ये एउटा शव नेपाल ल्याइसकिएको छ भने एउटा ल्याउने क्रममा छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ३ : ०६ बजे