साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

लुका मोड्रिचले गरे रियल मड्रिडसँग सम्झौता नवीकरण

काठमाडौं। क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले रियल मड्रिडसँग थप एक वर्षका लागि सम्झौता नवीकरण गरेका छन्।

३८ वर्षीय मोड्रिचले सन् २०१२ मा टोटनह्यामबाट रियलमा आबद्ध भएदेखि छ वटा च्याम्पियन्स लिग र चार घरेलु उपाधि सहित २६ वटा उपाधि जितिसकेका छन् ।

रियल मड्रिडमा यो उनको १३ औँ सिजन हुनेछ। रियल मड्रिडका लागि उनले ६ च्याम्पियन्स लिग र चार स्पेनिस ला लिगासहित २६ उपाधि जितिसकेका छन्।

रियल मड्रिडका लागि उनले खेलेका ५३४ खेलमा ३९ गोल गर्न सफल भएका छन्। 

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ५ : १७ बजे