‘एउटै नाउरको सिकार गर्न २३ लाख’

बढ्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने  तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा १०  रुपैयाँले गिरावट आएसँगै प्रतितोला १ हजार ३२० रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ३१ बजे