‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा.दास 

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकको जिम्मेवारी डा. सन्तकुमार दासलाई दिइएको छ । 

डा. दासलाई दुई वर्षको कार्यकालका लागि उपनिर्देशकको जिम्मेवारी दिइएको हो । उदनिर्देशकका दुईवटामध्ये एक पदमा डा. सुवास आचार्य नियुक्त भइसकेका छन् भने रिक्त रहेको एक पदका लागि अस्पतालका निर्देशकद्वारा डा.दासको नाम सिफारिस गरिएको थियो । 

शिक्षण अस्पतालमा कोभिड युनिट इन्चार्जको जिम्मेवारी सम्हालिरहेका डा. दासलाई सोमबार उपनिर्देशक समेतको जिम्मेवारी दिइएको हो ।  
 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  १२ : १६ बजे