‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

पहिरोले पुरिदाँ गोरखामा दम्पत्तीको मृत्यु

गोरखा । गोरखामा पहिरोमा परेर एकैपरिवारका दुईजनाको मृत्यु भएको छ ।
सिरानचोकमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका वडा नम्बर ७ मा गए राति पहिरोले घर भत्काउँदा एक दम्पतीको मृत्यु भएको हो । 

गएराति स्थानीय ८६ वर्षका दामोदर पाण्डे र उनको पत्नी नन्दकुमारी पान्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १ : ४१ बजे