सुनको मूल्यमा नयाँ कीर्तिमान

मेलम्चीमा बाढीको सूचना दिने साइरन जडान 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनुपूर्व सूचना दिलाउन साइरन जडान गरेको छ । 
    
साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ ।

 यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठुलो क्षति भएको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ४६ बजे