सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जानु भएको छ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकेर उहाँ राष्ट्रपति भेट्न शीतलनिवास जानु भएको हो । राष्ट्रपति र प्रधानमन्त्रीबीच मंगलबार पनि भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  २ : ०९ बजे