सुनको मूल्यमा नयाँ कीर्तिमान

पूर्वसांसद राजेन्द्र गौतमको मुटुमा समस्या

काठमाडौं– पूर्वसांसद राजेन्द्र गौतमको मुटुमा समस्या देखिएको छ ।

अचानक समस्या देखिएपछि गौतमलाई बुधबार नै सहिद गंगालाल हृदयरोग केन्द्र भर्ना गरिएको छ । डा। चन्द्रमणि अधिकारीको टिमले उहाँको एन्जियो प्लास्टिक सर्जरी गर्नुभएको छ ।

गौतमको अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ३६ बजे