सुनको मूल्यमा नयाँ कीर्तिमान

मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रम (लाइभ):

काठमाडौँ । काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्म जयन्ती आज मनाइँदैछ।

मदन जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै हुनुहुन्छ ।

मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री (लाइभ): 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ४० बजे