एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा फोन नलाग्ने समस्या समाधान

काठमाडौं । नेपाल टेलिकमको मोबाइल नेटवर्कमा फोन नलाग्ने समस्या समाधान भएको छ ।

आज बिहानैदेखि देशैभर फोन नलाग्ने समस्या देखिएको थियो। समस्या देखिएपछि टेलिकमले मर्मत थालेको थियो।

बिहान ६ बजेदेखि साढे ८ बजेसम्म नेपाल टेलिकमको मोवाइल नेटवर्कमा देखिएको समस्या अहिले समाधान गरिसकिएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले सिष्टममा समस्या भएको बताए पनि  के कारणले यस्तो समस्या देखिएको भन्नेबारे खुलाएको छैन।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : ४५ बजे