दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सवारी चालक अनुमतिपत्र पुनः वितरण

काठमाडौं। कोरोना महामारिको दास्रो लहरका कारण स्थगित भएको सावारी तालक अनुमतिपत्र फेरि वितरण गर्न लागिएको जनाएको छ। निर्धारित स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गरी असार८ गतेदेखि वितरण गर्न लागिएको हो। मंगलबार दुईसय वटा सवारी चालक अनुमतिपत्र वितरण गरिने यातायात व्यवस्था कार्यालयले बताएको छ। ७०/७० कोटा संख्यामा अनुमतिपत्र नविकरण र ट्रायल परीक्षा उतिर्ण भएकाहरूसँग राजस्व संकलन गर्ने कुरा पनि कार्यलयले खुलाएको छ।
 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ९ : २१ बजे