साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

युरोकप फुबटलमा आज चार खेल हुँदै

काठमाडौं । युरोकपमा आज समूह बी र सीका चार खेल हुँदैछन्।समूह सी मा रहेका नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया तथा युक्रेन र अस्ट्रियाबीचको खेल राति ९ः४५ मा हुनेछ। नेदरल्यान्ड्स यो समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ भने नर्थ म्यासेडोनिया अंकबिहीन छ। युक्रेन र अस्ट्रियाको समान ३ अंक रहेको छ। समूह बी मा रहेका बेल्जियमले फिनल्याण्डसँग र र रसियाले डेनमार्कसँग राति १२ः४५ मा खेल्नेछन्। एजेन्सी
 

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ४७ बजे