‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पूर्वप्रधानमन्त्री चन्दलाई डेंगु सक्रमण, अस्पताल भर्ना

काठमाडौं । डेंगु सक्रमण भएपछि पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द वीर अस्पताल भर्ना हुनुभएको छ ।
ज्वरो र जिउ गल्ने समस्या भएपछि चन्द  बुधबार दिउँसो अस्पताल भर्ना हुनुभएको  हाे । 

चन्दको वीर अस्पतालको भीआईपी कक्षमा उपचार भइरहेको छ । उहाँलाई डा. मीनचन्द्र अधिकारी नेतृत्वको टोलीले चेकजाँच गरिरहेको अस्पताल स्रोतले जानकारी दियो । 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ५ : ५१ बजे