काठमाडौं । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिनु भएको छ ।
पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा बुझाउनु भएको हो । उहाँको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्नु भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार ५ : ०८ बजे
प्रतिक्रिया