दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओली सरकारको पहिलो क्याबिनेट बैठक सिंहदरबारमा

काठमाडौं । चौथोपटक प्रधानमन्त्री बन्नुभएका केपी शर्मा ओलीको क्याबिनेटको पहिलो बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शर्मा तथा दुई उपप्रधानमन्त्री एवम् मन्त्रीहरुसहित २२ जनाले सोमबार सपथ ग्रहण गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गरिसक्नुभएको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनबाट दुई तिहाईको समर्थनसहित वर्तमान सरकार गठन भएको हो । 

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ६ : ४६ बजे