दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

जसपाबाट फेरि प्रदीप र नवलकिशोर मन्त्री बन्दै

काठमाडौं । अशोक राई नेतृत्वको जनता साजवादी पार्टी (जसपा) ले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

दुवै जना यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि मन्त्री हुनुहुन्थ्यो ।

यसअघि स्वास्थ्य मन्त्री बन्नु भएका यादव यस पटक खानेपानी मन्त्री बन्नु हुने भएको छ भने सुडीलाई महिला बालवालिका मन्त्रालय दिइने भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  ११ : ५६ बजे