कठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवासबाट सिधै निजी निवास खुमलटार जानुभएको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत प्राप्त नगरेपछि त्यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराउन सितल निवास पुग्नुभएको थियो ।
सितल निवासबाटदाहाल सिँधै खुमलटार पुग्नुभएको हो । खुमलटारमा दाहाललाई माओवादी कार्यकर्ता र स्थानीयहरुले स्वागत गर्नुभएको हो ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार ७ : ४२ बजे
प्रतिक्रिया