यस्तो छ आजको विनिमय दर

बाढी प्रभावित क्षेत्र हेर्न मेलम्ची पुगे सभामुख सापकोटा 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मेलम्ची बजार पुग्नुभएको छ । उहाँ आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ जानुभएको हो । 

इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति भएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार  १ : ०५ बजे