सुनको मूल्यमा नयाँ कीर्तिमान

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको   तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो । 

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ८ : १३ बजे