दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एमाले सचिवालय बैठक सर्‍यो, भोलि बस्ने

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक सरेको छ ।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज दिउँसो १ बजे बस्ने भनिएको सचिवालय बैठक तयारी नपुगेको हुनाले  सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।

आजको सचिवालय बैठक पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रीय नेताहरुको कार्य विभाजन, सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड लगायतका विषयमा छलफल गर्नका लागि बोलाएको  थियो ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  १ : ५९ बजे