साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उपत्यका अपराध अनुसन्धान कार्यालय अब टेकुमा 

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको छ।

 टेकुस्थित नेपाल आयल निगमको भवनमा सोमबारबाटै कामको थालनी सुरु भएको एसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो । यो भन्दा अगाडी उक्त कार्यालय मिनभवनमा थियो ।  टेकु परिसरमा अनुसन्धान कार्यालयको अत्याधुनिक भवन बनिरहेको छ ।

२०७२ सालको भूकम्पपछि अपराध अनुसन्धान कार्यालयले हनुमान ढोकाबाट टेकु हुँदै मिनभवनबाट अनुसन्धान गर्दै आएको थियो । काठमाडौँ उपत्यकामा हुने ठुला अपराधको अनुसन्धान सो कार्यालयले गर्छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १ : ०२ बजे