चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदिमा फसेका ५८ जनाको असार २२ गते राती पौने ११ बजे सकुशल उद्धार गरिएको छ ।
वर्षाको कारण नारायणी नदिमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।
प्रकाशित मिति : २३ असार २०८१, आइतबार २ : ४४ बजे
प्रतिक्रिया