यस्तो छ कर्णाली सरकारले ल्याएको ३६ अर्बको बजेट (पूर्ण पाठसहित)

सुर्खेत — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँको बजेट ल्याएको छ । मंगलबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट प्रस्तुत गरेका हुन् ।

बजेटको पूर्णपाठ

​​​​​​​

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : १८ बजे