काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ ।
मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको सर्वोच्च अदालत बार एशोसिएसले एक विज्ञप्ति जारी गरी सो कुरा उल्लेख गरेको हो ।
प्रकाशित मिति : १ असार २०७८, मंगलबार ४ : ५८ बजे
प्रतिक्रिया