काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेसँग सत्ता सहकार्य गर्ने सहमति गरेको काँग्रेसले नयाँ परिस्थिति बारे छलफल गर्न शनिबार अपराहन्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको छ ।
 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ३ : ०४ बजे