साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा  गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ५ सय रुपैयाँको गिरावट आएपछि प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला  १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १ : २५ बजे