मौन अवधि सुरु, के गर्न पाइँदैन

अशोक राईले बोलाए कार्यकारिणी बैठक

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले बदलिँदो राजनीतिक परिस्थितिबारे निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई साथ दिने कि कांग्रेस–एमाले गठबन्धनमा सामेल हुने भन्ने निर्णय गर्न जसपाले भोलिकाे लागि  बैठक बाेलाएकाे हाे  ।

पार्टी अध्यक्ष अशोक राईसँग भन्नुभयो, ‘भोलि कार्यकारिणी समितिको बैठक बस्छौं र छलफल गरेर संस्थागत निर्णय सार्वजनिक गर्छौं ।

वर्तमान सरकारमा जसपाका दुई मन्त्री र एक राज्यमन्त्री छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ५५ बजे