साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज

​​​​​​​एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुचि र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यावहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आमविद्यार्थीको रोजाइमा परेको हो । 

अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषय पढाइ हुने यो संकाय अधिकांश उच्च मावि र कलेजहरूमा छ । केही समयअघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर, पछिल्लो समय म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा छ । 

म्यानेजमेन्ट अध्ययनका लागि काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट एउटा सफल र उदाहरणीय ब्रान्डका रूपमा स्थापित कलेज हो । यस कलेजले गत वर्ष मात्रै उत्कृष्ट म्यानेजमेन्ट कलेजको अवार्डसमेत पाएको छ । व्यवस्थापन विषय अध्ययनका लागि नेपालको एक मात्रै उत्कृष्ट कलेजका रूपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट सम्पूर्ण रूपमा व्यवस्थापन संकायमा केन्द्रित छ । यहाँ अन्य विषयको अध्ययन नभई व्यवस्थापनमा मात्रै ध्यान केन्द्रित हुने भएकाले यो विषय अध्ययनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । 

ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता मात्रै हासिल गरेको छैन, यसले एक्काइसौँ शताब्दीको मागअनुसार विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति तयार पार्दै आएको छ । यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ । 

ग्लोबल कलेज अफ म्यानेजमेन्टका विशेषताहरू

ग्लोबल कलेज अफ म्यानेजमेन्ट २०६२ सालमा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको कलेज हो । यो कलेजमा अरु विषय अध्यापन हुँदैन र सम्पूर्ण रूपमा म्यानेजमेन्ट विषयमा नै फोकस हुन्छ । त्यसैले यहाँ अध्ययन गरेका विद्यार्थी म्यानेजमेन्ट संकायमा पोख्त भएर निस्किन्छन् । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को–अर्डिनेटरको सम्पूर्ण ध्यान म्यानेजमेन्ट पढ्ने विद्यार्थीले पाउँछ । त्यसैले ग्लोबल कलेज साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाइ हुने अरु कलेजभन्दा भिन्न छ । 

साइन्स र म्यानेजमेन्टसँगै भयो भने कलेजको सम्पूर्ण फोकस विज्ञानले पाउँछ । साइन्सबाट डाक्टर, इन्जिनियर, नर्स, फार्मेसीजस्ता क्षेत्रमा जान पाइन्छ भन्ने भएकाले कलेज र विद्यार्थीको पनि सम्पूर्ण फोकस साइन्समा नै जान्छ र व्यवस्थापनमा कम ध्यान हुन्छ । त्यो खालको डोमिनेसन, डिस्क्रिमिनेसन र सेग्रिगेसन ग्लोबल कलेज अफ म्यानेजमेन्टमा हुँदैन । किनकि यो पूर्ण रूपमा म्यानेजमेन्ट कलेज हो र सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ । 

साइन्समा कलेज टपर, बोर्ड टपर वा जतिसुकै राम्रो अंक ल्याए पनि जबसम्म मेडिकल र इन्जिनियरिङमा नाम निस्किँदैन, तबसम्म भ्यालुएड नै हुँदैन । तर, यो कुरा म्यानेजमेन्टमा लागू हुँदैन । एउटा विद्यार्थीले कलेजमा ४५ मिनेटका पाँचवटा कक्षा पढ्छ । यो भनेको करिब ४ घन्टा हो । सोहीअनुसार उसले १ देखि ३ घन्टा घरमा मिहिनेत गर्‍यो भने ग्लोबल कलेजमा पढेको एभरेज विद्यार्थीले ८० प्रतिशतभन्दा बढी अंक ल्याउँछ ।

A+AA-

एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुचि र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यावहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आमविद्यार्थीको रोजाइमा परेको हो । 

ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता मात्रै हासिल गरेको छैन, यसले एक्काइसौँ शताब्दीको मागअनुसार विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति तयार पार्दै आएको छ । यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ । ​​​​​​​

ग्लोबल कलेज अफ म्यानेजमेन्टका विशेषताहरू

ग्लोबल कलेज अफ म्यानेजमेन्ट २०६२ सालमा व्यवस्थापन विषय अध्यापन गराउने उद्देश्यले स्थापना भएको कलेज हो । यो कलेजमा अरु विषय अध्यापन हुँदैन र सम्पूर्ण रूपमा म्यानेजमेन्ट विषयमा नै फोकस हुन्छ । त्यसैले यहाँ अध्ययन गरेका विद्यार्थी म्यानेजमेन्ट संकायमा पोख्त भएर निस्किन्छन् । कलेजको व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कलेज प्रशासन, को–अर्डिनेटरको सम्पूर्ण ध्यान म्यानेजमेन्ट पढ्ने विद्यार्थीले पाउँछ । त्यसैले ग्लोबल कलेज साइन्स, म्यानेजमेन्ट र अन्य संकायको पढाइ हुने अरु कलेजभन्दा भिन्न छ । 

साइन्स र म्यानेजमेन्टसँगै भयो भने कलेजको सम्पूर्ण फोकस विज्ञानले पाउँछ । साइन्सबाट डाक्टर, इन्जिनियर, नर्स, फार्मेसीजस्ता क्षेत्रमा जान पाइन्छ भन्ने भएकाले कलेज र विद्यार्थीको पनि सम्पूर्ण फोकस साइन्समा नै जान्छ र व्यवस्थापनमा कम ध्यान हुन्छ । त्यो खालको डोमिनेसन, डिस्क्रिमिनेसन र सेग्रिगेसन ग्लोबल कलेज अफ म्यानेजमेन्टमा हुँदैन । किनकि यो पूर्ण रूपमा म्यानेजमेन्ट कलेज हो र सम्पूर्ण ध्यान यसैमा केन्द्रित छ । 

साइन्समा कलेज टपर, बोर्ड टपर वा जतिसुकै राम्रो अंक ल्याए पनि जबसम्म मेडिकल र इन्जिनियरिङमा नाम निस्किँदैन, तबसम्म भ्यालुएड नै हुँदैन । तर, यो कुरा म्यानेजमेन्टमा लागू हुँदैन । एउटा विद्यार्थीले कलेजमा ४५ मिनेटका पाँचवटा कक्षा पढ्छ । यो भनेको करिब ४ घन्टा हो । सोहीअनुसार उसले १ देखि ३ घन्टा घरमा मिहिनेत गर्‍यो भने ग्लोबल कलेजमा पढेको एभरेज विद्यार्थीले ८० प्रतिशतभन्दा बढी अंक ल्याउँछ ।

उसले दिनमा ७ घन्टा नै सुत्यो भने पनि ऊसँग दिनमा अझै १० घन्टा समय बाँकी रहन्छ । यो समय उसले करिअर डेभलपमेन्ट, पर्सनालिटी डेभलपमेन्ट, नेतृत्व क्षमता विकास, मोटिभेटिङ क्वालिटी डेभलपमेन्ट, समूहमा काम गर्न सिक्नेजस्ता क्षेत्रमा लगाउन सक्छ । त्यसका लागि ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति पनि अवसर छन् ।

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा जति एक्स्ट्रा करिकुलर एक्टिभिटी र को–करिकुलर एक्टिभिटी हुन्छन्, त्यो अरु कलेजको तुलनामा असाध्यै धेरै हुन्छन्, जसमा कलेजले पूर्ण रूपमा सपोर्ट र सहयोग गर्छ । यसले विद्यार्थीको होलिस्टिक डेभलपमेन्टका लागि सहयोग पुग्छ । यसरी सबै क्षेत्रमा पोख्त भएका विद्यार्थीलाई उच्च शिक्षाका लागि नेपालमा मात्रै होइन, संसारका कुनै पनि कलेजले रोक्दैनन् ।

कुनै कलेजले वेलकम, फेयरवेल, सांगीतिक र सांस्कृतिक कार्यक्रम, आर्ट, पब्लिक स्पिकिङजस्ता कार्यक्रम गर्न सक्छ । तर, ग्लोबल कलेज अफ म्यानेजमेन्टमा गत वर्ष २०८० मा मात्रै ९६ वटा अतिरिक्त कार्यक्रम भएका छन् । 

A+AA-

एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुचि र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यावहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आमविद्यार्थीको रोजाइमा परेको हो । 

अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेन्सीजस्ता विषय पढाइ हुने यो संकाय अधिकांश उच्च मावि र कलेजहरूमा छ । केही समयअघिसम्म एसएलसीमा उच्च अंक ल्याउन नसकेका र धेरै कमजोर पनि नरहेका मध्यम विद्यार्थी म्यानेजमेन्ट पढ्छन् भन्ने धारणा थियो । तर, पछिल्लो समय म्यानेजमेन्ट पढ्न उत्कृष्ट अंक ल्याएका र एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीबीच तीव्र प्रतिस्पर्धा छ । 

म्यानेजमेन्ट अध्ययनका लागि काठमाडौंको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट एउटा सफल र उदाहरणीय ब्रान्डका रूपमा स्थापित कलेज हो । यस कलेजले गत वर्ष मात्रै उत्कृष्ट म्यानेजमेन्ट कलेजको अवार्डसमेत पाएको छ । व्यवस्थापन विषय अध्ययनका लागि नेपालको एक मात्रै उत्कृष्ट कलेजका रूपमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्ट सम्पूर्ण रूपमा व्यवस्थापन संकायमा केन्द्रित छ । यहाँ अन्य विषयको अध्ययन नभई व्यवस्थापनमा मात्रै ध्यान केन्द्रित हुने भएकाले यो विषय अध्ययनका लागि उपयुक्त गन्तव्य बन्न सक्छ । 

ग्लोबल कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन शिक्षामा विशिष्टता मात्रै हासिल गरेको छैन, यसले एक्काइसौँ शताब्दीको मागअनुसार विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति तयार पार्दै आएको छ । यो कलेजले म्यानेजमेन्ट विषयमा ९८ प्रतिशतभन्दा माथिको नतिजा दिँदै आएको छ । 

छात्रवृत्तिको व्यवस्था

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा महानगरबाट आउने १० प्रतिशत विद्यार्थीले अनिवार्य रूपमा छात्रवृत्ति प्राप्त गर्छन् । यहाँ पढ्न आउने कुनै पनि विद्यार्थी छात्रवृत्तिबिना पढेको छैन भन्दा पनि हुन्छ । किनभने हरेक विद्यार्थीले जीपीएका आधारमा छात्रवृत्ति पाउँछ । 

विद्यार्थी कलेजमा भर्नाका लागि आउँदा प्रवेश परीक्षा दिन्छ । यस परीक्षामा राम्रो गर्न सके एसईईको जीपीएलाई समेत हेरेर छात्रवृत्ति प्रदान गरिन्छ । जीपीए २.८ भन्दा कम जीपीए ल्याएको छ भने पनि इन्ट्रान्समा नाम निकाले पढ्न पाउँछ । इन्ट्रान्समा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीहरूले कलेजमा तिर्ने वार्षिक शुल्क असाध्यै नगन्य हुन्छ । 

अतिरिक्त क्रियाकलापको व्यवस्था

ग्लोबल कलेज अफ म्यानेजमेन्ट अतिरिक्त शैक्षिक क्रियाकलापको असाध्यै धेरै अवसरहरू छन् । यहाँ रहेका म्युजिक क्लब, सोसल क्लब, ग्लोबल डिबेड क्लब, लिटरेरी क्लबलगायत ६ वटा क्लबहरू कलेजका अतिरिक्त क्रियाकलाप सञ्चालनमा सक्रिय छन्, जसले कलेजका हरेक कार्यक्रमको नेतृत्व गर्छन् । यो म्यानेजमेन्ट कलेज भएका कारण यो कलेजबाट उत्पादन हुने विद्यार्थी पनि म्यानेजरहरू नै हुन् । कलेजका ईसीए/सीसीए को–आर्डिनेटर जय गौडेलका अनुसार उनीहरू भोलिका दिनमा कुनैकुनै संस्था चलाउँदा पनि त्यसको व्यवस्थापन गर्न सक्ने, डिल गर्न सक्ने, बोल्न सक्ने, प्रपोजलको निर्माण गर्नेजस्ता क्रियाकलापमा पोख्त हुन सक्छन् । त्यसैले अतिरिक्त क्रियाकलाप पनि सोहीअनुसार क्लबहरूले सञ्चालन गर्छन् ।

हरेक वर्ष आउने नयाँ विद्यार्थीले पनि क्लबहरूलाई उस्तै गतिमा हाँकिरहेका छन् भने यिनै क्लबबाट विभिन्न सामाजिक कार्यहरूसमेत गरिरहेका छन् । कतिपय ठूलो कार्यक्रम गर्नका लागि कलेजले सहयोग गर्छ भने कतिपय स्पोन्सरसिपका लागि कलेजले सामान्य कुराकानी गरिदिन्छ । तर, त्यहाँ प्रपोजल लेखेर सहयोग ल्याउने काम विद्यार्थी आफैँले गरिरहेका छन् । पूर्वप्रधानमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरूलाई यिनै क्लबका विद्यार्थीले बोलाएर कार्यक्रम गर्न सक्छन् ।

कलेजमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, डा.बाबुराम भट्टराई, गगन थापाजस्ता नेताहरू बोलाएर विद्यार्थीले कार्यक्रम गरेका छन् । यो आफैँमा ठूलो एक्सपोजर हो । यसैगरी, विषयको प्रकृतिअनुसार इन्डस्ट्रियल क्षेत्रदेखि आईटी पार्क, एक्स्पोहरूमा, ठूला कार्यालयहरू आदिको भ्रमण गरी कसरी चलिरहेका छन् र कसरी व्यवस्थापन भएको छ भन्नेबारेमा अध्ययन गराइन्छ । होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीलाई कुनै फाइभ स्टार होटलको भ्रमण गराइन्छ । कलेजमा खेलकुदका लागि चारवटा बास्केटबल कोर्टदेखि फुटसलको समेत व्यवस्था छ । यसको विद्यार्थीले आफ्नो समयअनुसार उपयोग गर्न सक्छन् । 

म्यानेजमेन्ट कस्तो विषय हो ? 

म्यानेजमेन्ट आजको अपरिहार्य विषय हो । किनकि यसको कुनै सीमा वा दायरा भन्ने हुँदैन । आफूदेखि समाज, संस्था र राष्ट्रलाई अघि बढाउन म्यानेजमेन्टको आवश्यकता छ । जुन सोचको बिचारोपण यही म्यानेजमेन्ट विषयबाट नै हुन्छ । त्यसैले यो एउटा गहकिलो तथा मल्टिडिसिप्लेनरी पनि हो । 

उद्यमशीलता र व्यवसायको सञ्चालनका लागि म्यानेजमेन्टका विद्यार्थी आवश्यक छ । म्यानेजमेन्ट भन्नाले फाइनान्सियल म्यानेजमेन्ट, ह्युमन रिसोर्स म्यानेजमेन्ट र मार्केटिङ म्यानेजमेन्टजस्ता विषय मात्रै हुन् भन्ने बुझाइ छ । तर प्रोजेक्ट म्यानेजमेन्ट, सप्लाई चेन म्यानेजमेन्ट, लजिस्टिक म्यानेजमेन्ट, टेक्नोलोजी म्यानेजमेन्ट, सोसिएल म्यानेजमेन्टजस्ता कुरा पनि यसैभित्र पर्छन् । यसैबाट सफल उद्यमी तथा कुशल व्यवस्थापक जन्मिन सक्छन् । 

एड्भर्टाेरियल

प्रकाशित मिति : १९ असार २०८१, बुधबार  ५ : १४ बजे