सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले सचिवालय बैठक शुरु 

काठमाडौँ, १८ असार । नेकपा (एमाले)को सचिवालय बैठक शुरु भएको छ । 
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा  बैठक शुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 
बैठककमा एमालेले विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्ने छ । 
 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ३ : २५ बजे