सुनको मूल्यमा नयाँ कीर्तिमान

एमाले सचिवालय बैठक आज तीन बजे बस्ने

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक   बस्ने भएको छ ।

 ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा तीन बजे बस्ने  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेससँग भएको सहमति बारे जानकारी दिने र आगामी रणनीति बारे छलफल हुने बताइएको छ । बैठक दिउँसो ३ बजे बस्ने गरि बोलाइएको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  २ : ०२ बजे