काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका लागि ओली र देउवा बालुवाटार पुग्नु भएको थियो ।
उहाँहरूबीच शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकलाई टुंगोमा पु¥याउने विषयमा छलफल भएको जानकारी दिइएको छ ।
प्रकाशित मिति : १३ असार २०८१, बिहिबार ७ : २२ बजे
प्रतिक्रिया