साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमायो

काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। 

जवाफि ब्याटिङको क्रममा कुशल मल्ल १८.२ ओभरमा आउट भएका हुन्। त्यस अगाडि ओपनर आशिफ शाह १७.६ ओभर र दीपेन्द्रसिंह आउट भएका थिए। 

त्यसअगाडि नेपालका अनिल शाह,कप्तान रोहित पौडेल, कुशल भुर्तेल पनि आउट भएका हुन्। नेपालले हाल १८.२ ओभरमा ६ विकेटको क्षतिमा १०५  रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ८ : ४२ बजे