यस्तो छ आजको विनिमय दर

 सोमबार सार्बजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ। सरकारले आउने सोमबार देशभर सार्बजनिक बिदा दिने निर्णय गरेको छ।  सो दिन इस्लाम धर्माबलम्बीहरुको पर्ब  बकर इदको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृहमन्त्रालयले शुक्रबार जारी गरेको  बिज्ञप्तिमा उल्लेख छ। 

असार ३ गते सोमबार बकर इद ( उल अजाह)का दिन सार्बजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका प्रवक्ता नारायाण भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ 

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ४ : २४ बजे