साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सेञ्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ पक्राउ

काठमाडौं । सेन्चुरी बैंकका पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

८ जनालाई सीआईबीको टोलीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । धितो कम राखेर लोन बढी दिएको र देउराली सहकारीमा ठूलो लगानी गरेको आरोपमा पक्राउ गरिएको हो । 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  २ : ४८ बजे