दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बागमती प्रदेशले असार १ गते करिब ५४ अर्बको बजेट ल्याउने

काठमाडौं । बागमती प्रदेशले असार १ गते आगामी आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्ने भएको छ । बजेट करिब५४ अर्ब रुपैयाँको रहने बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। चालु आर्थिक वर्ष २०७७/७८मा प्रदेशको बजेट ५२ अर्बको रहेको थियो । अबको बजेटमा प्रदेशका १३ वटै जिल्लालाई कोभिड सङक्रमित बिरामीको उपचार, अस्पतालको स्तरोन्नति र खोप लगाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए।
 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आइतबार  ३ : ५८ बजे