दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अछाम र दैलेख जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे

अछाम । अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ ।

पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १४ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प भएको स्थानीय भरत साउदले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चरहरूको छिट्टै उद्धार गरिने जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ११ : ५६ बजे