साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपालको पहिलो विकेट गुम्यो, आशिफ शेख आउट

काठमाडौं ।नेपालको पहिलो विकेट गुमेको छ। आशिफ शेख ४ रनमा आउट भएका छन्। ८ बल खेलेका उनी दोस्रो ओभरको अन्तिम बलमा आउट भएका हुन्। उनलाई नेदरल्यान्ड्सका टिम प्रिंगलले आउट गराएका हुन्।

नेपालले दोस्रो ओभरको समाप्तिमा १० रन बनाएर खेलिरहेको छ। 

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  १० : ०२ बजे