दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दा मेलमिलापमा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको रिट मेलमिलापमा पठाइएको छ ।

आरजुले सिंहविरूद्व दायर गर्नुभएको गाली बेइज्जती मुद्दालाई काठमाडौँ जिल्ला अदालतले मेलमिलापमा पठाउन आदेश दिएको हो ।

आरजुले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गर्नुभएको थियो । सिंहले आरजु नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाएपछि आरजुले मुद्वा दायर गर्नु भएको हो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ५ : ४१ बजे