दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच  भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

 प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार उहाँहरूबीच समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ४ : ०८ बजे