दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

तस्वीरमा हेरौँ एमालेको राष्ट्रिय महिला भेला (तस्वीरहरू)

काठमाडौं । नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको महिला भेला काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ।

बिहीबारसम्म चल्ने भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।

​​​​​​​

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ६ : ०० बजे