दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा पेशी तोकिए पनि समय नपुगेको भन्दै ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएपछि पूर्वमुख्यमन्त्री काँग्रेसका केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री हुनुभएका केदार कार्कीले उक्त व्यवस्था सरकार बनाउने अन्तिम विकल्प भएको र आफूले यसअघि नै विश्वासको मत लिएकाले हटाउने निर्णय असंवैधानिक भएको बताउनुभएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ५ : ४८ बजे