सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्वजनिक गर्दै काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना  गर्ने घोषणा गरेका हुन् । 

उनले भने- ‘काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।'
 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : ४४ बजे