सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

आगामी आवको आर्थिक वृद्धि ६ प्रतिशत हुने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आवक ओअर्थिक वृद्धिदर ६ प्रतिशत हुने दाबि गर्नुभएको छ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आज सार्बजनिक बजेटको कार्यान्वयनपछि ६ प्रतिशत आर्थिक वृद्धि हुने बताउनुभएको हो  । त्यस्तै आउदो आवमा मुद्रा स्फिती ५.५ प्रतिशत हुने उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : १४ बजे